Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-07-12

Madhes, Siraha, Golbazar, Ward 10

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले गोलबजार नपा–१० का ३८ वर्षीय राजकुमार विकलाई साउन १५ गते गिरफ्तार गरेको छ । आरोपित बिकले बालिकालाई असार २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा साउन १५ गते उजुरी दिएका छन् । गाउँमै घटना मिलाउने दबाब दिएकाले उजुरी दिन ढिला भएको पीडित बालिकाकी आमाले बताइन् । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन १५ गते गरिएको छ । घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजु केसीले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments