Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2022-08-03

Province 1, Ilam, Illam, Ward 3

३२ महिने नातिनीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–३ का ५८ वर्षीय हजुरबुबालाई साउन १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी लगत्तै आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर प्रदीप सुवेदीले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन १८ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments