Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-08-01

Karnali, Humla, Sarkegad, Ward 7

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सर्केगाड गाउँपालिका–७ का २२ वर्षीय लोकबहादुर बिकलाई साउन १८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १६ गते नै जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई खार्पुनाथ गाउँपालिका–५ स्थित रातामुलबाट गिरफ्तार गरी अनुसन्धान थालिएको मुद्दाका हवल्दार यमबहादुर वलीले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण साउन १८ गते जिल्ला अस्पताल हुम्लामा गरिएको डाक्टर कैलाश लामाले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments