Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2022-08-08

Lumbini, Dang, Tulsipur

१९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–मनपा–६ का ३४ वर्षीय बालाराम डाँगीलाई साउन २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन २४ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका इन्सपेक्टर बखतबहादुर शाहीले बताउनु भयो । ड्राइभिङ सेन्टर सञ्चालन गरेका डाँगीले रातको समयमा काम छ भन्दै कार्यालयमा बोलाएर यौन दुर्व्यवहार गरेको ले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण साउन २३ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments