Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-08-08

Province 1, Sankhuwasabha, Chainpur, Ward 9

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चैनपुर नगरपालिका–९ पिलुखोलाका २१ वर्षीय दीपक शेर्पालाई साउन २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि मादी नगरपालिका–६ पुलुङबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा साउन २४ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments