Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2022-08-12

Lumbini, Kapilbastu, Banganga, Ward 8

२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बाणगङ्गा नगरपालिका– ८ मधुवनका ३१ वर्षीय सुमन सुनारलाई साउन २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २७ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले साउन २९ गते इलाका प्रहरी कार्यालय पिपरामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जेसी शाहले बताउनु भयो । आफू घरमा काम गरीरहेको समयमा आरोपितले बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण साउन २७ गते कपिलवस्तु अस्पताल, तौलिहवामा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments