Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2022-08-21

Province 1, Sunsari, Itahari, Ward 2

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले इटहरी उपमहानगरपालिका–२ का ४१ वर्षीय सुवास दङ्गालाविरूद्ध भदौ ६ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले भदौ ५ गते बलात्कार प्रयास गरेको आरोपमा आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको पीडितका ४४ वर्षीय दाजुले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो । पीडित पक्षले आरोपितविरूद्ध भदौ ६ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको डिएसपी राजकुमार राईले बताउनु भयो । पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितको खोजी थालिएको डिएसपी राईले बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण इटहरी अस्पतालमा भदौ ६ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments