Incident Reports

नोबेल कलेजका शिक्षकद्वारा छात्रालाई दुर्व्यवहार, विद्यार्थीहरुको प्रदर्शन

2022-08-29

Bagmati, Kathmandu, Kathmandu, Ward 9

काठमाडौंको बानेश्वरमा रहेको नोबेल कलेजका शिक्षकले विद्यार्थीलाई दुर्व्यवहार गरेपछि विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । सोमबार बिहान प्लस टु मा अध्ययनरत एक छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका शिक्षकलाई कडा कारबाहीको माग विद्यार्थीहरुले नाराबाजी गरिरहेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments