Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2022-09-02

६३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आठराई त्रिवेणी गाउँपालिकाका–२ फुलबारीका ५३ वर्षीय लक्ष्मण सुनुवारविरूद्ध भदौ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले भदौ १७ गते बलात्कार बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ २१ गते उजुरी दिएको प्रहरीले जनाएको छ । पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ १९ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments