Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-09-11

Province 1, Terhathum, Myanglung, Ward 6

२४ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याङलुङ्ग नगरपालिका–६ का २९ वर्षीय पतिलाई भदौ २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले भदौ २६ गते बलात्कार गरेको आरोपमा पीडितले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिइन् । पीडितको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर छे फिञ्जो भोटेले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ २६ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments