Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-09-24

Province 1, Terhathum, Laligurans, Ward 4

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लाँलीगुरास नगरपालिका–४ चम्फुलाका ३० वर्षीय मोहनजङ्ग राईलाई असोज ९ गते गिरफ्तार गरेको छ । सोही घटनामा मिलेमतो गरेको आरोपमा प्रहरीले लाँलीगुरास नगरपालिका–४ मादलेका ३१ वर्षीय दावा शेर्पालाई समेत सोही दिन गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७९ असोज ८ गते बलात्कार गरेको र दावाले बलात्कार घटनामा पीडितलाई प्रभावमा पारेको आरोपमा पीडित पक्षले आरोपितविरूद्व असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर छे फिन्जो भोटेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज ८ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments