Incident Reports

आफ्नै घरमा काम गर्ने युवतीलाई जबरजस्ती करणी गरेकाे आराेपमा भक्तपुरमा १ जना पक्राउ

2022-09-28

Bagmati, Bhaktapur, Madhyapur Thimi, Ward 9

आफ्नै घरमा काम गर्न राखेकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा भक्तपुरमा एक जना पक्राउ परेका छन् । बैतडीको सिगास गाँउपालिका वडा नम्बर ५ घर भइ अहिले भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ बोडे बस्ने टेकबहादुर चन्दले आफ्नै घरमा काम गर्ने वर्ष १९ की युवतीलाई जबरजस्ती करणी गरेको कसुरमा उनलाई पक्राउ गरिएको प्रहरी वृत्त थिमिले जनाएको छ । उनले युवतीलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको छ । पक्राउ परेका चन्दलाई अदालतबाट म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments