Incident Reports

बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

2022-10-09

Bagmati, Chitawan, Kalika

चितवनमा जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। सुस्त मनस्थिति भएकी १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा कालिका नगरपालिका ४ का २७ वर्षीया सलिम गुरुङ पक्राउ परेका हुन्। पीडितको आमाले जाहेरी दिएपछि असोज २३ गते प्रहरीले पक्राउ गरेको हो। अभियुक्तलाई सम्मानित जिल्ला अदालत चितवनबाट सात दिनको म्याद थप भई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments