Incident Reports

गँगटा मार्ने बहानामा पत्नीसँगै दुई सन्तानको हत्या हत्या आरोपमा मृतकका पति पक्राउ

2022-10-12

Madhes, Bara, Prasauni, Ward 5

बाराको प्रसौनी गाउँपालिका–५ स्थित प्रस्टोका घर भएका २५ वर्षीया सुजाता चौधरी र उनका दुई नाबालक सन्तानलाई उनकै पतिले हत्या गरेको थाहा भएको छ । हत्या आरोपमा सुजाताका श्रीमान् दीपेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्ना दुई छोराछोरी र पत्नीको हत्या गरेर उनी वीरगन्ज गए । वीरगञ्जमा दीपेन्द्र दुर्घटनामा परेका उनको ढाडको हड्डी टुटेको छ । प्रहरीको निगरानीमा उनको बारास्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 3
Female Killed 2
Youth Killed 3
National/Online Media

0 Comments