Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2022-10-06

Lumbini, Rupandehi, Marchawari, Ward 6

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मर्चवारी गाउँपालिका–६ पिपरहवाका २० वर्षीय अजित नाउँ मुसलमानलाई असोज २३ गते घर गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज २० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असोज २३ गते इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दिएका थिए । आफू दिदीको घरमा गएको बेला आरोपितले यौन दुर्व्यवहार गरेको पीडितले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मर्चवारका इन्सपेक्टर तेजबहादु खत्रीले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण असोज २२ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments