Incident Reports

करणी अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ 

2022-10-17

Madhes, Dhanusha, Bideha, Ward 3

जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ। ३५ वर्षीया महिलालाई जबर्जस्ती करणी गर्ने धनुषा विदेह नपा– ३ कर्माहियाका ६० वर्षीय विशेश्वर मुखियालाई पक्राउ गरेको हाे । प्रहरीका अनुसार मुखियाले झारफुक गर्ने बहानामा सोमबार महिलाको घर प्रवेश गरी जबर्जस्ती करणी गरेका थिए । पीडितको जाहेरीका आधारमा प्रहरीले उनलाई बुधबार दुहबीबाट पक्राउ गरेको हो । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments