Incident Reports

काठमाडौँ महानगरपालिकाअगाडि दृष्टिविहीनहरुको प्रदर्शन

2022-10-18

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ – आफूहरुको उचित व्यवस्थापन गर्न माग गर्दै दृष्टिविहीनहरुले काठमाडौँ महानगरपालिकाअगाडि प्रदर्शन गरेका छन्। उनीहरुले मंगलबार दिउँसो महानगरपालिका अगाडि प्रदर्शन गरेका हुन्। आफूहरुलाई रोजगारीको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ।

यसअघि दृष्टिविहीनहरु काठमाडौँका विभिन्न स्थानमा सडकछेउमा गीत गाएर मागेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए। तर पछिल्लो समय सडकछेउमा बस्न महानगरपालिकाले रोक लगाएको छ। महानगरपालिकाले आफूहरुको रोजीरोटी खोसेको उनीहरुको गुनासो छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people N/A
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments