Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-04-22

Lumbini, Arghakhanchi, Sandhikharka, Ward 5

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका–५ वाङ्ला बलेवाङ्का २१ वर्षीय बलबहादुर मुखिया कुमाललाई कात्तिक १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ वैशाख ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी कात्तिक १४ गते म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर अर्जुन पौडेलले बताउनु भयो । बलात्कारबाट पीडितको गर्भ रहेको पीडत पक्षले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण कात्तिक १३ गते जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments