Incident Reports

काँडाघारीमा खुकुरीले हिर्काएर आमाको हत्या, छोरा पक्राउ

2022-11-03

Bagmati, Kathmandu, Kageshwori Manahora, Ward 8

काठमाडौंको काँडाघारीमा छोराले आमाको हत्या गरेका छन् । ७० वर्षीया फुलमाया तामाङको हत्या गरेको आरोपमा प्रहरीले उनका छोरा ३५ वर्षीय जयबहादुर तामाङलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–३ घर भएर कागेश्वरी मनोहरा–८ स्थित गोठाटार बस्ने जयबहादुरमाथि प्रहरी वृत नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ । बिहीबार राति जयबहादुरले आमालाई टाउकोमा खुकुरी प्रहार गरेर हत्या गरेका हुन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments