Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2022-10-26

Bagmati, Sindhupalchok, Tripurasundari, Ward 6

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा त्रिपुरासुन्दरी गाउँपालिका–६ का राजकुमार खत्रीलाई ०७९ कात्तिक २० गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०७९ कात्तिक ९ गते त्रिपुरासुन्दरी गाउँपालिका ६ स्थित बाटोमा हिँडिरहेको अवास्थामा यौन दुर्व्यवहार गरेको पीडितपक्षको आरोप छ । पीडितको तर्फबाट ०७९ कात्तिक १४ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा आफूले उजुरी दिएको पीडितकी आमाले बताउनु भयो । पीडितको ०७९ कात्तिक १४ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा स्वास्थ्य परीक्षण भएको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments