Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-11-22

Lumbini, Dang, Shantinagar, Ward 2

मानसिक समस्या भएकी ३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–२ का ४० वर्षीय नवराज डाँगीलाई मङ्सिर ७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इप्रका तुलसीपुरका डिएसपी पुष्प मल्लले बताउनु भयो । मानसिक अवस्था ठिक नभएकी महिलालाई आरोपितले बलात्कार गरेको पीडित पक्षले बताए । पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ६ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments