Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-11-23

Lumbini, Dang, Tulsipur, Ward 13

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१३ का २५ वर्षीय अमर बिकलाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङसिर ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा मङ्सिर ८ गते उजुरी दिएका थिए । उजरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्प मल्लले बताउनु भयो । साझको समयमा घरसम्म पुर्याइदिने भन्दै आरोपितले बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण मङसिर ८ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments