Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2022-11-30

Gandaki, Lamjung, Besishahar, Ward 2

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बेँशीशहर नगरपालिका–२ का २७ वर्षीय सुनिल लामिछानेलाई मङ्सिर १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १४ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जगदिश रेग्मीले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर १५ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments