Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2022-12-16

Province 1, Solukhumbu, Solududhakunda, Ward 5

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सोताङ गाउँपालिका–५ का ३५ वर्षीय प्रेमकुमार राईलाई पुस २ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस १ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकिशोर शाहले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments