Incident Reports

कैलालीमा सिसाका बोतलसहित बन्दकर्ता सडकमा

2022-12-21

Sudurpashchim, Kailali, Godawari, Ward 7

 कैलालीमा सिसाका बोतलसहित बन्दकर्ता सडकमा छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ७ हरैयामा बन्दकर्ताहरु सिसाको बोतलसहित सडकमा आएका हुन्। बुधबार बिहान टिप्परले अटो रिक्सालाई ठक्कर दिँदा तीन वर्षीय भरत ठकुल्लाको मृत्यु भएको थियो। बिहानदेखि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। ठक्कर दिने टिप्पर प्रहरीको नियन्त्रणमा छ। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments