Incident Reports

बलात्कार गरेकाे आराेपमा ६२ वर्षीय पुरुष पक्राउ – देशसञ्चार

2022-12-20

Province 1, Bhojpur, Shadananda, Ward 9

भोजपुर- भोजपुरमा एक महिलालाई बलात्कार गरेको अभियोगमा ६२ वर्षीय पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा षडानन्द नगरपालिका-९ तीनसाझेका ६२ वर्षीय दातेन्जी शेर्पा रहेका छन्। उनलाई मंगलबार पक्राउ गरिएको हाे।

शेर्पाले साेमबार २६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, भाेजपुरले जनाएकाे छ।

उनीमाथि १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments