Incident Reports

यौन दुरव्यवहार घटनाका आरोपित गिरफ्तार

2022-12-24

Madhes, Siraha, Mirchaiya, Ward 5

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयाले कर्जन्हा नपा–५ का २३ वर्षीय सिद्धार्थ बिकलाई पुस १० गते गिरफ्तार गरेको छ । आरोपितले पुस ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका बुबाले कारबाहीको लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा पुस १० गते उजुरी दिनुभएको थियो । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा पुस १० गते गरिएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरीबहादुर वलि अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी प्रक्रिया अगाडि बढाएको बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments