Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-12-31

Province 1, Terhathum, Laligurans, Ward 2

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी, दुहवी नगरपालिका –९ का ३० वर्षीय तजमुल इस्लाम आलमलाई पुस १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ पुस १६ गते लालीगुँरास नगरपालिका–२ बसन्तपुरस्थित एक होटलमा लगि बलात्कार गरेको पीडित पक्षको छ । आरोपितविरूद्ध पुस १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित बालिकाका दाजुले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर छे फिन्जो भोटेले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १७ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments