Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-12-31

Bagmati, Dhading, Nilakantha, Ward 9

६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा निलकण्ठ नगरपालिका–९ झगरेका ५६ वर्षीय भरत थापामगरलाई प्रहरीले ०७९ पुस १७ गते गिरफ्तार गरेको छ । चकलेट किन्न गएकि बालिकालाई पुस १६ गते घरमा लगेर बलात्कार गरेको भन्दै पीडित परिवारले जिल्ला प्रहरी कर्यालय धादिङमा पुस १७ गते उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपि श्याम खत्रीले जानकारी दिनुभयो । पीडितको धादिङ अस्पतालमा पुस १८ गते स्वास्थ्य परिक्षण र उपचार गरिएको छ । जिल्ला अदालतले आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि स्वीकृति दिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments