Incident Reports

बलात्कार प्रयासका घटनाका आरोपित गिरफ्तार

2023-01-04

Province 1, Terhathum, Chhathar, Ward 2

३५ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले छथर गाँउपालिका–२ हमजङ्गका ४० वर्षीय दुर्गाकुमार लिम्बूलाई पुस २१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७९ पुस २० गते बलात्कार प्रयास गरेकोे आरोपमा पीडित पक्षले आरोपितविरूद्व पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर छे फिन्जो भोटेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २१ गते गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments