Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-01-04

Bagmati, Sindhuli, Dudhouli, Ward 13

२८ वर्षिया महिलालाई ०७९ पुस १८ गते बलात्कार गरेको आरोपमा दुधौली नपा-१३ का ४५ वर्षीय तेजबहादुर सुनुवारलाई प्रहरीले पुस २१ गते गिरफ्तार गरेको छ । पीडित पक्षले पुस २० गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी दिएको डिएसपी हरिकृष्ण केसीले जानकारी दिनुभयो । घटनाका आरोपीतलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको केसीले जानकारी दिनुभयो । पीडितको स्वास्थ्य परीक्षण सिन्धुली अस्पतालमा पुस २१ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments