Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

2023-01-02

Bagmati, Sindhupalchok, Melamchi, Ward 9

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-९ ज्यामिरेका २५ वर्षीय रामहरी खड्काविरुद्ध ०७९ पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित बालिकालाई पुस १८ गते आरोपित खड्काले बलात्कार गरेको भन्दै पीडितका बुवाले प्रहरीमा उजुरी दिनु भएको थियो । पीडितले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गरेर थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय मेलम्ची पठाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिव बुढाथोकीले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण पुस २१ गते चौतारा अस्पतालमा गरियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments