Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-05-01

Lumbini, Dang, Lamahi, Ward 9

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमही नगरपालिका–९ का २२ वर्षीय अनोवर यादवलाई पुस २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस २१ गते काम छ भन्दै बोलाएर बलात्कार गरेको आरोपमा पीडित पक्षले पुस २१ गते वडा प्रहरी कार्यालय लमहीमा उजुरी दिएको पीडित पक्षले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका एसपी बीरबहादुर ओलीले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण पुस २२ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments