Incident Reports

बलात्कार प्रयासका आरोपित गिरफ्तार

2022-10-08

Madhes, Saptari, Rupani, Ward 3

२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रूपनी गापा–३ कटैयाका ४० वर्षीय सकलदेव मुखिया पुस २२ गते गिरफ्तार भएका छन् । उजुरी दर्ता भएदेखि नै फरार रहेका आरोपितलाई गाउँघरमै लुकिछिपी रहेको अवस्थामा गिरफ्तार गरिएको सप्तरी प्रहरीले जनाएको छ । पीडितले जिल्ला प्रहरी कार्यालयमा ०७९ कात्तिक २१ गते आरोपितविरुद्ध उजुरी दिनुभएको थियो । घरमा कोही नभएका बेला ०७९ असोज २२ गते राति आरोपितले बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा कात्तिक २१ गते भएको थियो । जिल्ला प्रहरी कार्यालयले कात्तिक २१ गते नै उजुरी दर्ता गरेको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments