Incident Reports

बलात्कार घटनाका आरोपीत गिरफ्तार

2023-01-05

७३ वर्षिया ज्येष्ठ नागरिकलाई ०७९ पुस २१ गते राती बलात्कार गरेको आरोपमा प्रहरीले पीडितका २४ वर्षिय छोरालाई पुस २२ गते बिहान उनकै घरबाट गिरफ्तार गरेको छ । राती घरमा सुतिरहेको अवस्थामा आरोपितले आमालाई बलात्कार गरेको भन्दै स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालयलाई खबर गरेपछि आरोपितलाई गिरफ्तार गरेको हो । पीडितलाई स्वास्थ्य परिक्षणका लागि पुस २२ गते दमौली अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय नारेश्वटारका इन्स्पेक्टर रमेश बिष्टले बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments