Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-12-06

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४७ वर्षीय आफन्तलाई पुस २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर २० गते बलात्कार गरेको भन्दै पीडितले पुस २२ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिनुभयो । पीडितका अनुसार आफूलाई डर धम्की देखाएर बलात्कार गरेकोले ढिला गरी प्रहरीमा उजुरी दिएको हो । उजुरीका आधारमा कारवबही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण पुस २० गते भीम अस्पताल भैरहवामा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments