Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2023-01-07

Province 1, Dhankuta, Dhankuta, Ward 4

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका–४ स्कुलडाँडाका २० वर्षीय प्रकाश रोक्कालाई पुस २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । बालिकालाई यौन दुर्व्यवहार गरेको देखेपछि प्रहरीमा उजुरी दिएको पीडित बालिकाका बाबुले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी लक्ष्मीराज अधिकारीले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण पुस २५ गते जिल्ला अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments