Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-12-31

Lumbini, Rupandehi, Devdaha, Ward 7

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका–७ का २४ वर्षीय विशेष बिकलाई पुस २३ गते देवदहबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस १६ गते बलात्कार गरेको भन्दै पीडितले पुस १७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भयो । जागिर लगाइदिने प्रलोभन देखाएर बुटवलस्थित होटल क्लसमा लगेर बलात्कार गरेकोले न्यायका लागि प्रहरीमा उजुरी दिएकोे पीडितले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । उजुरीका आधारमा कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण पुस १७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments