Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2023-01-06

Province 1, Dhankuta, Dhankuta, Ward 1

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भोजपुर जिल्ला भोजपुर नगरपालिका-५ बोखिम स्थायी घर भइ धनकुटा नगरपालिका-१ मा बस्दै आएका ३० वर्षीय सन्तोष तामाङलाई पुस २५ गते गिरफ्तार गरेको छ । पीडितलाई पुस २२ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध पुस २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २४ गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments