Incident Reports

आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा उजुरी

2022-08-30

Sudurpashchim, Baitadi, Purchaudi

पुर्चौडी नगरपालिकाकी एक महिलाले आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन्।

बलात्कारपछि आफू गर्भवती भएको र आरोपीले गर्भपतन गराउन लगाएको उजुरीमा उल्लेख छ। २४ गते पुचौडीकी ती महिलाले जबरजस्ती गर्न नहुनेमा उजुरी दिएकी थिएन। तर संलग्न व्यक्ति फरार छन्। प्रहरीले ती व्यक्तिको खोजीकार्य तीव्र पारेको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments