Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-01-10

Province 1, Panchthar, Yangwarak, Ward 3

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले याङवरक गाउँपालिका–३ का १९ वर्षीय उदेश नुगोलाई पुस २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ जेठ २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २६ गते जिल्ला प्रहरी कार्यालयका उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि याङवरक गाँउपालिका–३ बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका जवान युवराज दाहालले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २६ गते गरिएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments