Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-01-02

Lumbini, Dang, Lamahi, Ward 5

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–२ का ३७ वर्षीय नमराज पौडेललाई माघ ३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस १८ गते लमही नपा–६ बेलदमारस्थित जङ्गलमा घाँस काट्न गएको बेला बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ३ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बीरबहादुर वलीले जानकारी दिनुभयो ।पीडितको स्वास्थ्य परीक्षण माघ ३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments