Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-01-17

Lumbini, Dang, Tulsipur, Ward 10

४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–११ का ४५ वर्षीय श्रीराम चौधरीलाई माघ ५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ ३ गते बलात्कार गरेर भन्दै पीडित पक्षले माघ ४ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । महिला घरमा सुतिरहेको अवस्थामा मादक पदार्थ सेवन गरेर आएका आरोपितले बलात्कार गरेको पीडित पक्षले बताए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण माघ ४ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments