Incident Reports

हवाई सुरक्षा सुनिश्चित गर्न माग गर्दै प्रदर्शन

2023-01-21

Bagmati, Kathmandu, Kathmandu, Ward 10

नेपाली आकाशमा हवाई सुरक्षा सुनिश्चित गर्न माग गर्दै प्रदर्शन भएको छ । उड्डयन क्षेत्रमा राजनीतिक नियुक्ति बन्द गरी विशेषज्ञ र अनुभवी महानिर्देशक नियुक्त गर्न माग गर्दै अभियन्ताहरुले माइतिघर मण्डलामा प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा सहभागीहरुले १० वर्षभन्दा पुराना विमान आयात निषेध गरिनुपर्ने, नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक निकाय मात्र बनाई छुट्टै स्वतन्त्र नियामक निकाय बनाउनुपर्नेलगायतका माग राखेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments