Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-01-09

Bagmati, Sindhupalchok, Indrawati, Ward 3

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-४ का ३८ वर्षीय गणेशबहादुर थापालाई प्रहरीले ०७९ माघ ९ गते नवलपुर बजारबाट गिरफ्तार गरेको छ । पीडितलाई स्थानीय जङ्गलको बाटोमुनी लगि पुस २५ गते बलात्कार गरेको पीडितपक्षको आरोप छ । पीडितको तर्फबाट पीडितकी आमाले पुस २६ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनुभयो । पीडितको स्वास्थ्य परीक्षण पुस २६ गते नवलपुर अस्पतालमा भएको चिकित्सक धर्मेन्द्र पाण्डेले बताउनुभयो । घटनापछि आरोपित फरार भएकाले खोजतलासपछि फेला परेको इन्स्पेक्टर के.सी.ले बताउनुभयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments