Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितबिरुद्ध प्रहरीमा उजुरी

2023-01-20

Madhes, Sarlahi, Haripurwa, Ward 6

२८ वर्षीया महिलालाई माघ ६ गते हरिपुर्वा नगरपालिका–७ का ३६ वर्षीय रामविनोद यादवले बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले यादवबिरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा माघ नौ गते उजुरी दिनु भएको छ । आरोपितले पीडितको घर देखि पश्चिम रहेको फूलबारीमा आई बलात्कार प्रयास गरेकोे पीडितले बताएकी छिन् । पीडितको स्वास्थ्य परीक्षण माघ १० गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ । आरोपित यादव आफू बिरुद्ध उजुरी दिएको थाहा पाएपछि सिमावर्ती क्षेत्र भारत तर्फ भागेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका इन्स्पेक्टर राकेश यादवले जानकारी दिनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments