Incident Reports

डोजर आतङ्क बन्द गर्न माग गर्दै बालेनविरुद्ध प्रदर्शन

2023-01-29

Bagmati, Kathmandu, Kathmandu, Ward 10

उपत्यका व्यापी सडक विस्तार पीडित संघर्ष समितिलगायत विभिन्न संगठनहरुले आइतबार काठमाडौँ महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन् । माइतघरमा जम्मा भएर महानगरपालिकाले सडक विस्तारका नाममा गैरकानुनी ज्यादती गरेको भन्दै प्रदर्शन गरेका हुन् । कुनै समय मेयर साहका सहयात्री रहेका सुमन सायमीले महानगरले सडक विस्तारका नाममा बिना अध्ययन, अनुसन्धान डोजर चलाएको आरोप लगाए । महानगरका मेयर बालेन शाहले जवाफदेहिता बिना काम गरेको सायमीको भनाई छ । प्रदर्शनमा सहभागीहरूले डोजर आतङ्क बन्द गर्न, सडक विस्तारको नाममा उठिबास नगर्न, आदिवासीको भूमिको अधिकार सुनिश्चित गर्न माग गरेका छन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments