Incident Reports

बलात्कार घटनाका आरोपित बिरुद्ध उजुरी

2022-09-22

Madhes, Siraha, Lahan, Ward 10

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लहान नगरपालिका–११ का २१ वर्षीय ओरगेन थारु बिरुद्ध पीडितले इलाका प्रहरी कार्यालय लहानमा माघ १२ गते उजुरी दिइन् । पीडित पक्षका अनुसार आरोपितले भदौ ६ गते देखि कात्तिक २२ गते सम्म विवाहको प्रलोभन देखाई बलात्कार गरेकोले कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको हो । पीडितको स्वास्थ्य परीक्षण माघ १२ गते प्रादेशिक अस्पताल लहानमा भएको थियो । आरोपित फरार रहेकोले खोज तलास भइरहेको इलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर कोमल ठाकुरले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments