Incident Reports

यौनदुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2023-01-28

Madhes, Siraha, Kalyanpur, Ward 11

७ वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको आरोपमा कल्याणपुर नगरपालिका–१२ का ५२ वर्षीय अगनु राइनलाई जिल्ला प्रहरी कार्यालय सिरहाले माघ १४ गते गिरफ्तार गरेको छ । पीडित पक्षका अनुसार आरोपितले माघ १४ गते यौनदुर्व्यवहार गरेको हो । पीडितको स्वास्थ्य परीक्षण माघ १४ गते प्रादेसिक अस्पताल सिरहामा भएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका इन्सपेक्टर प्रदिप पौडेलका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडी बढाएको बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments