Incident Reports

तेह्रथुम र ललितपुरमा दुई जना किशोरी बलात्कृत

2023-01-29

तेह्रथुम र ललितपुर जिल्लामा दुई जना किशोर बलात्कृत भएका छन् । तेह्रथुममा १४ वर्षीया किशोरी र ललितपुरमा १५ वर्षीया किशोरलाई जबरजस्ती करणी गरिएको प्रहरीको भनाई छ ।त्यस्तै ललितपुरमा गोरखा तारुघाट गाउँपालिका-८ घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । किशोरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments